नेपालमा काेभिड १९ स‌ंक्रमित ४ सय ५७

समाधान संवाददाता २०७७ जेठ ८ गते २०:४४

पाेखरा

नेपालमा काेराेना संक्रमितकाे संख्या ४ सय ५७ पुगेकाे छ ।

बिहीबार साँझ बाँकेका २ र कपिलवस्तुका १ जनामा काेराना पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ

उनीहरुकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया