थप ३्६ जनामा कोरोना संक्रमण, नेपालमा पुगे ५८४
समाधान संवाददाता
२०७७ जेठ १० गते १६:२६

समाधान सवाददाता
नेपालका विभिन्न ठाउमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया