थप ३्६ जनामा कोरोना संक्रमण, नेपालमा पुगे ५८४

समाधान संवाददाता २०७७ जेठ १० गते १६:२६

समाधान स‌वाददाता

नेपालका विभिन्न ठाउमा थप ३६ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बाँकेको नरैनापुरका रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ ।

तपाईको प्रतिक्रिया