थप १२ जनामा कोरोना पुष्टि, संक्रमित सबै सुर्खेतका
समाधान संवाददाता
२०७७ जेठ १३ गते ११:३६
समाधान संवाददाता
नेपालमा थप १२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।
कर्णाली प्रदेश सामासजिक विकास मन्त्रालयका अनुसार सुर्खेत वीरेन्द्रनगर, भेरीगंगा र सिम्तामा संक्रमित फेला परेका हुन्।
सुर्खेतमा थपिएका १२ सहित नेपालमा संक्रमितको संख्या ६९४ पुगेको छ। नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४ पुगेको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया