सुदुरपश्चिममा थपिए २७ जना कोरोना संक्रमित
समाधान संवाददाता
२०७७ जेठ २० गते १६:२४
समाधान संवाददाता
देशको सबै भन्दा पश्चिमको राज्य सुदूरपश्चिममा मंगलबार थप २७ जनामा कोरोना पुष्टि भएको छ । यो सँगै सुदुर पश्चिममा संक्रमितको संख्या ७३ पुगेको छ ।
मंगलबार धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा १८ र सुर्खेतको प्रयोगशालामा ९ जना गरी २७ जनामा कोरोना पुष्टि भएको हो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया