कोरोनाबाट थप १ जनाको मृत्यु, संख्या १२ पुग्यो
समाधान संवाददाता
२०७७ जेठ २४ गते १४:५०

समाधान संवाददाता
डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्बर ३ घर भएका ५८ वर्षीय एक पुरूषको पनि मृत्युपछि कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ । ती पुरुषको क्वारेन्टिन मै मृत्यु भएको थियो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विज्ञप्ति निकालेर ती पुरूषको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको उल्लेख गरेको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ भएको छ।
सुर्खेतमा बस्दै आएका ती पुरुष गत जेठ १६ गते डोल्पास्थित आफ्नो घर गएका थिए र घरमा क्वारेन्टिनमै बसेको अवस्थामा जेठ २० गते मृत्यु भएको थियो ।
सम्बन्धित









फेवा किनारमा १३ गतेबाट महोत्सव
महत्वाकांक्षी योजना, फितलो कार्यान्वयन
सम्पादकीय—मुस्ताङी स्याउः घटेको उत्पादन, बढेको दाम
अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस र विश्व माटो दिवस एकसाथ मनाइँदै
पोखरा सहकारीको ८८ करोड हिनामिना : अध्यक्ष गोदारसहित ८ जना पक्राउ
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया