हालसम्मकै उच्च बृद्धि, आजै ५८६ संक्रमित थपिए
समाधान संवाददाता
२०७७ असार ३ गते १६:३६

समाधान संवादाता
पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ५ सय ८६ जना संक्रमित थपिएका छन्। यीसहित कुल संक्रमित ७ हजार १७७ पुगेका छन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया