हालसम्मकै उच्च बृद्धि, आजै ५८६ संक्रमित थपिए

समाधान संवाददाता २०७७ असार ३ गते १६:३६

समाधान संवादाता

पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या हालसम्मकै उच्च दरले वृद्धि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा ५ सय ८६ जना संक्रमित थपिएका छन्। यीसहित कुल संक्रमित ७ हजार १७७ पुगेका छन्।

तपाईको प्रतिक्रिया