अर्थमन्त्री खतिवडाले आजै राजीनामा दिने
समाधान संवाददाता
२०७७ भदौ १९ गते १५:०६

समाधान संवाददाता, काठमाण्डाैं ।
अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले आजै राजीनामा दिने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे मन्त्रिपरिषद् बैठकमा उनले राजीनामा दिने घाेषणा गरेका हुन् ।
६ महिनाअघि सांसद नभैकन पनि अर्थमन्त्रीकाे सपथ ग्रहण गरेका उनी याे बीचमा राष्ट्रिय सभामा जाने प्रयासमा असफल भए । रिक्त भएकाे एक मात्र पदमा सत्तारुढ दल नेकपाले वामदेव गाैतमलाई पठाउने निर्णय गरेपछि उनी अवधि भाेली शनिबार अन्तिम थियाे । त्यसैले शुक्रबार नै राजीनामा दिन लागेका हुन् ।
आजकाे बैंठक उनके अन्तिम बैठक हाे । त्यसैले प्रधानमन्त्री ओलीले अप्ठ्यारो बेला सरकारमा बसेर काम गरेको भन्दै धन्यवाद दिएका छन् ।
अब उनले प्रधानमन्त्री कै आर्थिक सल्लाहकारका रुपमा काम गर्ने अनुमान गरिएकाे छ ।
सम्बन्धित







महाविरलाई सघाउने चर्चाबिच रास्वपाले म्याग्दीमा फिर्ता लिएन उम्मेदवारी
स्याङ्जामा भिरबाट लडेर २८ वर्षीय युवकको मृत्यु
पोखरा भिलेज रिसोर्टद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण
स्याङ्जामा अवैध बालुवा–गिट्टी ओसार्ने ट्याक्टर प्रहरीको नियन्त्रणमा
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया