ल्याक्मे सनस्क्रिन बजारमा

समाधान संवाददाता २०८१ वैशाख १२ गते १२:४३

पोखरा ।

स्टन इन द सन ट्यागलाइनका साथ ल्याक्मे सनस्क्रिन बजारमा आएको छ । प्रसिद्ध सौन्दर्य ब्राण्ड ल्याक्मेले आफ्नो नयाँ सनस्क्रिन नेपालमा उपलब्ध गराएको हो ।


युनिलेभर नेपालको अधिनमा ल्याक्मेले ल्याक्मे सन् एक्सपर्ट अल्ट्राम्याट लोसनका २ नयाँ प्रकार एसपिएफ ५० र एसपिएफ ३० बजारमा ल्याएको हो । नेपालमै बनेका यी क्रिमले युभिए सुरक्षा प्रदान गर्छन् ।

Advertisement

यी क्रिमले अल्ट्रभ्वाइलेट किरणहरुलाई ९७ प्रतिशतसम्म छेकी छालाको सौन्दर्य बढाउने कम्पनीको दाबी छ ।

Advertisement

तपाईको प्रतिक्रिया