गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुग्यो
समाधान संवाददाता
२०७७ भदौ २३ गते १०:१९

समाधान संवाददाता
गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका १ की ६३ वर्षीया महिलाको आइतबार मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
उनको काठमाडौंको छाउनीस्थित वीरेन्द्र अस्पतालमा मृत्यु भएको हो ।ब्रेन ट्युमर र मृगौलाको समस्या भएकी उनमा १९ भदौमा कोरोना पुष्टि भएको थियो ।
कास्कीका ६, गोरखाका ४, तनहुँका ३, स्याङ्जा र नवलपुरका २/२, म्याग्दी, लमजुङ र बागलुङका १/१ संक्रमितको मृत्यु भएको छ ।
सम्बन्धित








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया