गण्डकीमा १५ जना संक्रमित थपिए

समाधान संवाददाता २०७७ असोज ३ गते ८:०४

समाधान संवाददाता

शनिबार विहान गण्डकी प्रदेशमा थप १५ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

गण्डकीका ५ जिल्ला नवपुर, पर्वत, स्याङ्जा र जमजुङमा थपिएका हुन्। नवलपुरमा ११ जना, पर्वतमा २ जना, लमजुङ र स्याङजामा एक एक जनामा संक्रमण पुष्टि भएकाे हाे ।

याे संगै गण्डकी प्रदेशमा संक्रमितकाे संख्या ३३५१ पुगेकाे छ र

तपाईको प्रतिक्रिया