केन्ट आरओको दसैँ र तिहार अफर

समाधान संवाददाता २०७७ असोज ३० गते १०:१३

काठमाडौं
दसैँ र तिहारलाई लक्ष्य गरी सिजी इलेक्ट्रोनिक्स अन्तर्गतको इओएल प्रालिले केन्ट उत्पादनका ग्राहक योजना ल्याएको छ ।

उक्त कम्पनी नेपालका लागि केन्टको एक मात्र आधिकारिक वितरक हो ।

भारत र नेपालमा पानी शुद्धीकरणका बजारमा ग्राहकवर्गले असाध्यै रुचाएको केन्ट आरआले दसैं र तिहारलाई लक्ष्य गर्दै ‘१०० प्रतिशत शुद्ध पानीको संरक्षणसहित यस उत्सवको मौसम, स्वस्थ रहनुहोस्’ नारासहित अफर ल्याएको हो ।

Advertisement

अफर अन्तर्गत केन्टको कुनै पनि आरओमोडलको खरिदमा चारवटा एलइडी. बल्बको उपहार प्याक प्रदान गरेको छ । यो ग्राहक योजना असोज १ गतेबाट नेपालभर लागु भएको छ ।

केन्टका उत्पादन स्वास्थ्य र स्वच्छताको लागि परिचित रहेको कम्पनीको दाबी छ ।

Advertisement

केन्ट ब्रान्डका अन्य वाटर प्युरिफायर, एयर प्युरिफायर, भ्याकुम क्लिनर, कीटाणुनाशकउपकरण÷डिसइन्फेक्टेन्टहरू र स्मार्ट किचन उपकरण पनि उपलब्ध छन् ।

तपाईको प्रतिक्रिया