३ दिन कोरोना परीक्षण नहुने

समाधान संवाददाता २०७७ कार्तिक २ गते १७:४३

समाधान संवाददाता

दसैँमा नवमी, दशमी र एकादशीमा ३ दिन नयाँ कोरोना पिसिआर परीक्षण नहुने भएको छ।

स्वास्थ्य मन्त्रलायले ३ दिन नयाँ पिसिआर परिक्षण नहुने जनाएको छ ।

Advertisement

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले यी दिन दिन बाहेक अन्य समयमा पूर्ण रुपमा कोरोना परीक्षण गर्ने निर्णय गरेको जानकारी दिए।

उनले ती तिन दिनमा ती प्रयोगशालाले प्रयोगशालाको चाप अनुसार काम गर्ने, गराउने व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया