पूर्वअध्यक्ष कृष्णमोहनलाई मातृशोक

समाधान संवाददाता २०७७ पुष ११ गते १४:५६

समाधान संवाददाता, पोखरा

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका सहसचिव कृष्णमोहन श्रेष्ठलाई मातृशोक परेको छ ।

कृष्णमोहनकी आमा सुवर्णमाया श्रेष्ठले ८८ वर्षको उमेरमा शनिबार बिहान निधन भएको हो । सुवर्णमायाका ३ छोरा र ४ छोरी छन् ।

Advertisement

दिवंगत सुवर्णमायाँको मोहोरीया टोलस्थित निवासबाट शवयात्रा निकालेर नदीपुर स्थित तुलसीघाटमा आजै दाहासंस्कार गर्ने कार्यक्रम छ ।

उनी लामो समयदेखि क्षयरोगको बिरामी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया