संसद अधिवेशन अन्त्य

समाधान संवाददाता २०७८ वैशाख २ गते १०:५४

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेश सरकारले सातौं संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ ।

चैत २५ बाट सुरु भएको संसद अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुखबाट सचिवालयलाई पत्र आएको प्रदेश सभा सचिव हरिराज पोखरलले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया