कोरोना कहरः कारभित्रै अक्सिजन लिन बाध्य छन् बिरामी
समाधान संवाददाता
२०७८ वैशाख १६ गते ८:४०

कारभित्रै अक्सिजन लिँदै बुधबार भारत नयाँ दिल्लीमा कोरोना भाइरसकी बिरामी ।
अस्पतालमा ठाउँ नभएपछि शिख धर्मालम्वीको गुरुद्वाराले यी बिरामीलाई कारमै अक्सिजन व्यवस्था गराएको हो ।
भारतमा दैनिक ३ लाख जनामा कोरोना संक्रमण देखिन थालेको छ र मृत्यु पनि दैनिक ३ हजारका दरले भइरहेको छ । अस्पतालहरुमा बेड खाली छैनन् । शव दाहसंस्कार पनि सामूहिक रुपमा भइरहेको छ । तस्बिरः एपी
सम्बन्धित
तपाईको प्रतिक्रिया