कोरोना कहरः कारभित्रै अक्सिजन लिन बाध्य छन् बिरामी

समाधान संवाददाता २०७८ वैशाख १६ गते ८:४०
FILE - In this April 24, 2021, file photo, a COVID-19 patient inside a car, receives oxygen provided by a Gurdwara, a Sikh house of worship, in New Delhi, India. India’s death toll from COVID-19 has surpassed 200,000 people as a surge has wept the country in recent weeks, a rise rooted in various so-called super-spreader events that were allowed to happen in the months following the autumn when the country had seemingly brought the pandemic under control. (AP Photo/Altaf Qadri, File)

कारभित्रै अक्सिजन लिँदै बुधबार भारत नयाँ दिल्लीमा कोरोना भाइरसकी बिरामी ।

अस्पतालमा ठाउँ नभएपछि शिख धर्मालम्वीको गुरुद्वाराले यी बिरामीलाई कारमै अक्सिजन व्यवस्था गराएको हो ।

भारतमा दैनिक ३ लाख जनामा कोरोना संक्रमण देखिन थालेको छ र मृत्यु पनि दैनिक ३ हजारका दरले भइरहेको छ । अस्पतालहरुमा बेड खाली छैनन् । शव दाहसंस्कार पनि सामूहिक रुपमा भइरहेको छ । तस्बिरः एपी

तपाईको प्रतिक्रिया