प्रधानमन्त्री र राष्ट्रपति छलफलमा

समाधान संवाददाता २०७८ वैशाख २७ गते १९:३६

काठमाडौँ

संसद्‌मा विश्वासको मत गुमाएका प्रधानमन्त्री केपी ओली राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गर्न शीतलनिवास पुगेका छन्।

प्रधानमन्त्री ‌ओली र राष्ट्रपति भण्डारीबीच सोमबार साँझ ७ बजेदेखि वार्ता सुरु भएको हो।

Advertisement

तपाईको प्रतिक्रिया