एमाले स्थायी कमिटीकाे बैठक ४ बजे बस्दै

समाधान संवाददाता २०७८ जेठ १० गते ११:०१

समधान संवाददाता, पाेखरा ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीकाे स्थायी कमिटीकाे बैठक आज दिउसाे ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बाेलाएका छन् ।

आजकाे बैठककाे मुख्य माधव नेपाल, झलनाथ खनाल लगायतका ११ जना नेता माथि कारवाही गर्ने रहेकाे एमाले उच्च श्राेतले जानकारी दिएकाे छ ।

Advertisement

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने मध्येका ११ जना सांसदलाई स्पष्टीकरणु साेधेकाे एमालेले आजकाे बैठकबाट उनीहरुलाई पार्टी सदस्यबाटै निस्कासन गर्ने र थप नेताहरुलाई स्पष्टीकरण साेध्ने बताइएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया