राजधानीमा सुरुङ मार्ग

समाधान संवाददाता २०७८ जेठ १५ गते १८:३५

काठमाडौँ– सरकारले काठमाडौँको कोटेश्वरमा हुने जाम हटाउनका लागि जडिबुटीदेखि तीनकुनेसम्म सुरुङ मार्ग बनाउने घोषणा गरेको छ।

यसका लागि १ अर्ब ८० करोड रुपैयाँ बजेट विनियोजन गरिएको अर्थमन्त्री विष्णु पौडे‍लले जानकारी दिए।

अर्थमन्त्री बिष्णु पौडेलले योसँग नेपाल सुरुङ युगमा प्रवेश गर्ने बताए।

Advertisement

तपाईको प्रतिक्रिया