आन्तरिक विमानस्थल निर्माणका लागि १ अर्ब ३३ करोड

समाधान संवाददाता २०७८ जेठ १५ गते १८:४१

काठमाडौं । सरकारले आन्तरिक विमानस्थल निर्माणका लागि १ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शनिबार आर्थिक वर्ष २०७८–०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आन्तरिक विमानस्थल निर्माणका लागि १ अर्ब ३३ करोड रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया