कोरोनाबाट जिल्ला अदालतका न्यायधीशको निधन

समाधान संवाददाता २०७८ जेठ २१ गते ९:४३

काठमाडौँ– कोरोना संक्रमणबाट एक न्यायाधीशको मृत्यु भएको छ ।

संक्रमित जिल्ला अदालत धादिङका न्यायाधीश देवेन्द्र पौडेलको निधन भएको हो ।

ललितपुरको स्टार अस्पतालमा उपचाररत उनको बिहीबार निधन भएको अस्पतालले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया