कांग्रेस पोखरा ७ मा नवीन बराल सभापति निर्वाचित

समाधान संवाददाता २०७८ भदौ १८ गते १६:३८


पोखरा, १८ भदौ
पोखरा ७ मा नेपाली कांग्रेसको वडा कार्यसमिति सर्वसम्मत चयन भएको छ । आज शुक्रबार भएको अधिवेशनले नवीन बराललाई सभापति निर्वाचित गरेको हो । अनन्त पण्डित र राममोहन आचार्य उपसभापति निर्वाचित भएका छन् । दामोदर बराल र अजित कार्की सचिव चुनिए । सीता शर्मा र विष्णुप्रसाद सुवेदी सहसचिव निर्वाचित भए ।

तपाईको प्रतिक्रिया