उद्योग बाणिज्य संघ

उद्योगीव्यवसायीको सस्थागतहितकालागि मेरो उम्मेदवारी : प्रकाशलाल श्रेष्ठ

भीमपाणि बराल २०७८ असोज १ गते २०:२९

स्थापनाकाल देखि नै लेखनाथउद्योग वाणिज्य संघमा जोडिएका प्रकाशलालश्रेष्ठले प्रथम उपाध्यक्ष पदमा उमेदवारी दिईरहदाउद्योगीब्यवसायीहरुको सस्थागतहितकाएजेण्डा लिएर ब्यवसायीको घरदैलोमापुगेका छन् ।


शिक्षण पेशालाई छोडेर ब्यवसायी क्षेत्रमाहुमियाकाश्रेष्ठले संघमा एक कार्यकालउपमहासचिव, दुई कार्यकालमहासचिव र एककार्यकालदितियउपाध्यक्षबनेर वैदेशिकव्यबसायमा सातवर्षको अनुभवसंगालेर पुनउद्योग वाणिज्य संघमा आउनुलाई संघका पुर्व व्यबसायी देखि नयाँब्यवसायिहरुले पनिसकारात्मक रुपमालिएकाले चुनावी मैदानमाआएको बताएका छन् ।


“व्यवसायीकहकहितको सुनिश्चतताः सक्षम नेतृत्वआजको आवश्यकता”भन्ने नारालाई आत्मसाथगर्दै अगाडी वढेकाश्रेष्ठले अनुभवी र सक्षमव्यक्तीलाई वाणिज्य संघमा स्थानदिन अनुरोध समेत गरेका छन् । लामो समयसम्मविभिन्नपदमा रहेर काम गरेको मेरो अनुभवविगतमा जस्तै भविश्यमापनिव्यबसायीहरुको हक, हितसंरक्षण गर्न प्रतिबद्ध रहेने श्रेष्ठको भनाई रहेको छ ।

Advertisement


संघमा नयाँव्यबसायीहरुको पिर मर्का र समस्याबुझेर समाधानगर्न विभिन्ननिकाय संग समन्वयगर्न मेरो पहल रहनेछ । घरभाडा, फुटकर सडक व्यापारीलाई व्यबस्थापन, करको समुचितप्रयोग, स्वदेशीतथा वैदेशिकलगानिभित्राई पर्यटन प्रवर्द्धनगर्न आवश्यकपहलआफ्नो मुख्यलक्ष्य रहेको श्रेष्ठले बताएका छन् ।

Advertisement

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया