एमाले कास्की जिल्ला मादी भुगाेल कमिटीमा ७ निर्विरोध

समाधान संवाददाता २०७८ पुष २५ गते १७:५०

नेकपा एमाले कास्की जिल्ला कमिटिमा मादीगाउँपालिका भुगोलतर्फबाट ६ जना निर्विरोध चयन भएका छन् । चयन हुनेमा खेमराज सापकोटा, नारायदत्त अधिकारी, पसबहादुर बास्तोल (स्याम) सन्तोष गुरुङ र विष्णुमाया आर्चाय पौडेल, महेन्द्र गुरुङ निर्विरोध चयन भएका हुन् । पोखरा १९ बाट सुरेन्द्रमान सिंह भण्डारी निर्विरोध चयन भएका छन् । पदाधिकारीका लागि भने उम्मेदार मनोनय दर्ता भएको छ ।

तपाईको प्रतिक्रिया