मंसिरमा नेपाल लिट्रेचर फेस्टिभल

समाधान संवाददाता २०७९ भदौ १५ गते ११:२८

पोखरा ।
नेपाल लिट्रेचर फेस्टिभलको १० औं संस्करण मंसिरमा हुने भएको छ । मंसिर २२ देखि २५ गतेसम्म लिट्रेचर फेस्टिभल पोखरामा आयोजना हुने भएको हो । आयोजक बुकवर्म फाउन्डेसनले मंसिरमा लिट्रेचर फेस्टिभल हुने औपचारिक जानकारी गराएको हो । कोरोना महामारिका कारण वर्षेनी पोखरामा आयोजना हुँदै आएको लिट्रेचर फेस्टिभलको दसाैं संस्करण रोकिएको थियो ।

तपाईको प्रतिक्रिया