एमाले कास्कीमा बैनबहादुर क्षेत्री प्यानल विजयी

समाधान संवाददाता २०८० चैत १४ गते १८:०२

पोखरा ।
नेकपा एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनबाट बैनबहादुर अधिकारी क्षेत्री विजयी भएका छन् । उनले निकटम् प्रतिस्पर्धी माधव बास्तोलालाई पराजित गर्दै जित हात पारेका हुन् । अधिकारीले ५५१ मत पाउँदा बास्तोलाले ३४७ मत ल्याएका थिए ।

दुई प्यानलमा गरिएको निर्वाचनमा क्षेत्री समूहले प्यानलकाे वश्र्चव गरहेको छ । उनको प्यानलबाट अध्यक्ष, उपाध्यक्ष सबैमा जित हाल पारेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया