आज आह्वान गरिएकाे प्रदेश सभा बैठक कांग्रेसले बहिस्कार गर्ने

समाधान संवाददाता २०८१ वैशाख ७ गते १३:५५


पाेखरा ।

गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्टले आह्वान गरेकाे प्रदेश सभामा कांग्रेस संसदीय दलले बहिस्कार गर्ने भएकाे छ  ।  शुक्रबार बसेकाे संसदीय दलकाे बैंठकले शुक्रबार दिउँसाे ३ बजे बाेलाइएकाे प्रदेश सभा बैंठमा अनुपस्थित हुने निर्णय गरेकाे हाे ।

Advertisement

तपाईको प्रतिक्रिया