महिलातर्फकाे ट्रायथलनमा साेनीले नेपाललाई दिलाइन् स्वर्ण

समाधान संवाददाता २०७६ मंसिर १६ गते १३:३५

समाधान संवाददाता, पाेखरा

दक्षिण एसियाली खेलकुद(साग)मा पहिलोपटक समावेश गरिएको ट्रायथलनमा नेपालले स्वर्ण जितेको छ । पोखरामा भएको महिला तर्फको खेलमा सोनी गुरुङले स्वर्ण जितेको कोच सानुभाई पौडेलले जानकारी दिए ।

पाेखरामा भएकाे ट्रायथलनमा साइक्लिङ, म्याराथाेन र स्विमिङ गर्दै साेनिले जित हासिल गरेकी हुन् ।

Advertisement

सोनीले भारतीय खेलाडीलाई पराजित गरेकी हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया