आलुले मूल्य पाएन
समाधान संवाददाता
२०७५ फागुन २७ गते ८:४८

समाधान
आलुका लागि चर्चित हेमजामा किसान अहिले आलु खन्न व्यस्त छन् । यहाँ चैत २२ देखि वैशाख १ गतेसम्म दशौ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव हुँदै छ । महोत्सवको तयारी भइरहदा किसानलाइ भ्याइनभ्याइ छ । किसानले भने श्रम र लगानी अनुसार आलुले मूल्य नपाएको बताउने गरेका छन् ।
अन्य तरकारीमा जस्तै आलुमा पनि सन्तोषजनक मूल्य नपाएको किसान बताउँछन् । चैतको अन्तिम साता हुने उक्त महोत्सवको तयारी तीव्र पारिएको आयोजक संस्था विष्णुपादुका युवा क्लब हेमजाले जनाएको छ । ‘सुन्दर ठाँउ हेमजा जाऊ, आलुका स्वादिष्ट परिकार खाऊ, आलु एक परिकार अनेक भन्ने नाराका साथ महोत्सव हुन लागेको हो ।
सम्बन्धित






अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया