मुम्बईमा पैदल यात्रु हिँड्ने पुल भत्किँदा मृत्यु हुनेको संख्या छ पुग्यो
समाधान संवाददाता
२०७५ चैत १ गते १५:३३

एजेन्सी, नयाँ दिल्ली
भारतको आर्थिक राजधानी मुम्बईमा पैदल यात्रु हिँड्ने एक पुल भत्किँदा ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ६ पुगेको छ भने अन्य ३१ घाइते भएका प्रहरीले जनाएको छ।
स्थानीय समयानुसार बिहिबार साँझ ७ः३० सो घटना भएको थियो। घाइतेहरूको अवस्था हाल स्थिर रहेको जनाइएको छ।
यस घटनामा ज्यान गुमाउने व्यक्तिलाई ५ लाख भारतीय रुपैयाँ बराबरको क्षतिपूर्ति दिने महाराष्ट्रका मुख्यमन्त्री बताए।
स्थानीय सरकार अधिकारीहरूका अनुसार सो पुल १९८० मा बनेको थियो। सो पुल बन्द नगरिएको र सार्वजनिक हिँड्डुलको लागि खुला गरिएको थियो।
सम्बन्धित







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया