रेडियो शालिग्राममा युवराज
समाधान संवाददाता
२०७६ वैशाख १५ गते १२:०९

समाधान संवाददाता
पर्वत
रेडियो शालिग्राम पर्वतको त्रेसो अधिवेशन शनिबार भएको छ । अधिवेशनले युवराज जोशीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।
उपाध्यक्ष शिवशर्मा अधिकारी, सचिव राजेन्द्रबहादुर क्षेत्री, कोषाध्यक्ष भूमिराज शर्मा र सहसचिव गोविन्द्र अधिकारी छन् । सदस्यहरु देवीप्रसाद विलासी, छविलाल तिवारी, सुरेन्द्र केसी, यज्ञबहादुर थापा, कृष्णप्रसाद शर्मा र द्रोणराज पौडेल चयन भए ।
प्रेस युनियन केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले बधाईसहित सफलताको शुभकामना दिए । उनले वर्तमान सरकारले प्रेस स्वतन्त्रतामाथि गिद्धे नजर लाएको हुँदा सरकारका खराब कामविरुद्ध उत्रिन सबै प्रेस जगत र पत्रकारहरु एक हुनुपर्ने बताए । उनले सत्य र तथ्यगत समाचार लेख्दा पनि पत्रकारलाई प्रकाउ गर्दै राज्यले आम समुदायले पाउने सूचना लुकाउने प्रयास गरेको आरोप लगाए ।
सम्बन्धित







अमरज्योति आधारभूत विद्यालयको स्वर्ण जयन्तीमा महायज्ञ
विश्वासको मत नपाउने भएपछि मधेशका मुख्यमन्त्री सोनलद्वारा राजीनामा
पत्रकार सापकोटाको ‘ज्ञानिका’ लोकार्पण
सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया