कांग्रेसमा पदाधिकारी विवाद टुंगियो, कोषाध्यक्षबाहेक सबै निर्वाचित

समाधान संवाददाता २०७५ पुष ५ गते १०:४६

३ पुस, काठमाडौं । लामो रस्साकस्सीपछि नेपाली कांग्रेसमा पदाधिकारी विवाद मिलेको छ ।

शीर्ष तहमा भएको सहमतिअनुसार अब कांग्रेसमा उपसभापति, महामन्त्री र सहमहामन्त्री २-२ जना हुनेछन् । सभापतिसँगै उनीहरु पनि महाधिवेशनबाटै चुनिनेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया