ह्वीलचेयरले डोर्याएको खेल जीवन
समाधान संवाददाता
२०७५ पुष ५ गते १०:५५

अब जीन्दगी सकियो भनेर हरेश खाने हो भने साच्चिकै सकिन्छ नै । मैले गर्न सक्छु, केही गर्नुपर्छ भनेर हिम्मत बढाउने हो भने धेरै गर्न सकिन्छ ।
यो ३५ वर्षको उमेरमा मैले बुझेका कुरा र अपाङ्गता भएको १६ वर्षमा मिलेको शिक्षाले भनिरहेको छु, चाहे जे होस्, अवस्था जस्तो आओस् हार खानु हुँदैन ।
सम्बन्धित
तपाईको प्रतिक्रिया