नेपाललाई १०८ रनको लक्ष्य
समाधान संवाददाता
२०७५ माघ १८ गते १५:०७

समाधान संवाददाता,काठमाडौं
युएईले नेपाललाई १०८ रनको लक्ष्य दिएको छ। दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरको खेलमा १९.२ ओभरमा सबै विकेट गुमाउँदै १०७ रन बनायो।
युएईका लागि सिपी रिजवानले सर्वाधिक ४४ रन बनाए। साइमन अनवारले १४ रन र मोहम्मद बोता ११ रनमा आउट भए। बाँकीले दोहोरो रनको स्कोर छुन सकेनन्।
नेपालका लागि अभिनास बोहोराले ३ विकेट लिँदा सन्दीप लामिछाने, करन केसी र सोमपाल कामीले समान २-२ विकेट लिए।
सम्बन्धित







म्याग्दीको सौगातः टिमुरका परिकार
कोरला नाकाबाट कैलाश मानसरोवर मार्ग खुलाऊँ, अर्धनिषेधित क्षेत्र हटाऊँ
भद्रकाली सहकारीको सातौँ साधारणसभा र तेस्रो अधिवेशन, अध्यक्षमा बाबुराम सापकोटा
मुस्ताङमा सवारी चाप बढ्यो, ट्राफिक राजश्व घट्यो
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया