विपन्नलाई न्यानो कपडा

गोर्खा जिल्लाको बिपन्न बस्ती भिमसेन थापा गाउपालिका वडा न ४ मा पोखराको नारी जागरण अभियान ले ५० थान कम्बल वितरण गरेको छ । पोखराबाट गएका अभियन्ताहरुले जाडो समयलाई लक्षित गरेर गरिब परिवारलाई कम्बल वितरण गरेका हुन । सोही वडाले बृद्दा, अपाङ्ग ा तथा सहिद परिवारलाई सम्मना कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा कम्बल वितरण गरिएको हो ।
सम्मान कार्यक्रमको उदघाटन गण्डकी प्रदेश भौतिक पुर्बधार मन्त्री रामशरण बस्नेतले गरेका थिए भने कम्बल हस्तान्तरण उपसभामुख सृजना शर्मा, शिर्जना शर्माले गरेकी थिइन ।
कार्यक्रममा ५, सय बढी उपस्थित रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आफ्नो क्षेत्रको विकासमा सक्दो प्रयत्न गर्ने बताए । त्यस्तै उपसभामुख शर्माले आफुलाई भोट दिई गण्डकी परदेश कै जनताले उपा सभामुख बनाएको स्मरण गर्दै जनताको गुन कहिले नभुल्ने बताइन । नारी जागरण अभियानकी संयोजक अन्जु केसीले वडा तथा गाउँ पालिकाले महिला लाई अर्थिक सामाजिक र राजनीतिक स्तरमानै अगाडी बढाउन बढी जोड दिनु पर्ने बताइन्






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया