उपत्यकामा भूकम्पको धक्का, केन्द्रबिन्दु मकवानपुर
समाधान संवाददाता
२०७५ चैत ४ गते ११:०८

समाधान संवाददाता, काठमाडाैं
आज बिहान काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ। बिहान ९ बजेर १ मिनेटमा काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको हो।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मकवानपुरमा केन्द्रबिन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको हो।
यसअघि फागुन १४ गते कीर्तिपुर केन्द्र बनाएर ४.४ म्याग्नेच्युडको भूकम्प गएको थियो।
सम्बन्धित








लमजुङ सभापति गुरुङले दिए नवनिर्वाचित सभापति गगन थापालाई बधाई
कांग्रेस नेता राजेन्द्र बजगाईं गोरखा १ बाट चुनाव नलड्ने
तनहुँमा जोशी समूहको भेला: २ वटा क्षेत्रमा स्वतन्त्र उम्मेदवार सिफारिस
रास्वपा प्रवेश गरेका सुधन गुरुङ गोरखा १ बाट चुनाव लड्ने
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया