प्रितीलाई तिन पदक
समाधान संवाददाता
२०७६ वैशाख १२ गते १०:४५

समाधान सम्वाददाता, पोखरा ।
नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा पोखराकी प्रिती बरालले तिन वटा कास्य पदक जितेकी छन् । गण्डकी प्रदेशबाट सफ्ट टेनिस प्रतियोगिताका तिन इभेन्टमा सहभागी उनले तिनै इभेन्टमा पदक जितेकी हुन ।
उनले सिङ्गल, डबल र टिम इभेन्टमा सहभागी भै सबै प्रतिस्पर्धामा तेश्रो भइन । पोखरा मासबारकी प्रिती छैठौ राष्ट्रिय खेलकुद प्रतियोगितामा देखि सहभागी हुँदै आएकी छन् ।
सम्बन्धित






हाम्रो गौरव सहकारी १९ वर्षमा
उन्नत जातका धानखेतीतर्फ आकर्षण
‘पहाड पनि हिमालै थिए तर अहिले हिमाल पहाड जस्ता भए’
गृह र अध्यागमनको टोली कोरला नाकामा
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया