जनकपुरधाममा राष्ट्रपति भण्डारी
समाधान संवाददाता
२०७६ वैशाख ३० गते १२:१२

समाधान संवाददाता, काठमाडाैं
राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरधाम पुगेकी छन् ।
प्रत्येक वर्ष वैशाख शुक्ल पक्ष नवमीका दिन धुमधामका साथ मनाइने जानकी नवमी पर्वमा सहभागी हुन राष्ट्रपति भण्डारी सोमबार बिहान जनकपुरधाम पुगेकी हुन् ।
जनकपुर पुगेलगत्तै उनले प्रसिद्ध जानकी मन्दिरमा पूजाआजा गरेकी जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए।
सम्बन्धित







कांग्रेसको निर्णय : गगन थापा भावी प्रधानमन्त्रीका उम्मेदवार, प्रचार समिति संयोजकमा चालिसे
चुनाव जिते पनि संसद् छिर्न नपाउने जोखिममा मनाङका टेकबहादुर गुरुङ
पोखरा–१५ खेलकुद : ५ किमी दौडको उपाधि विजय र समृद्धिलाई
मादीको चण्डिका विद्यालयमा अक्षरारम्भ : खेल र नाचगानबाटै शिक्षा दिन सुझाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
६ प्रतिस्पर्धीलाई पछि पार्दै डा. चन्द्रप्रसाद आचार्य बने पोखरा विश्वविद्यालय शिक्षण अस्पतालको निर्देशक
६ दशकदेखि निरन्तर पढाउँदै रुप सर
तपाईको प्रतिक्रिया