विद्यालयमै बम, डिस्पोजलको तयारी

समाधान संवाददाता २०७६ जेठ १३ गते ८:०५

समाधान सम्वाददाता

र्घाखाँचीको सन्धिखर्कमा रहेको अर्घाखाँची आवसीय माध्यमिक विद्यालयमा बम फेला परेको छ ।

सनिधखर्क २ चुत्राबेसीको बेलबाटीकामा रहेको अर्घाखाँची आवसीय माविलाइ बाहिरबाट तारवार गरेको पिल्लरमा झुण्डाइएको अवस्थामा बम फेला परेको हो ।

Advertisement

आजको बन्दलाई लक्षित गरेर विप्लप समुहले उक्त बम राखेको हुन सक्ने आशंका गरिएको छ ।

बमलाई डिस्पोजल गर्ने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका प्रमुख नवराज मल्लले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया