एकैदिन २ हजारले घट्यो सुनको मूल्य
समाधान संवाददाता
२०७६ चैत ४ गते १२:१७

समाधान संवाददाता, काठमाडाैं
मंगलबार एकैदिन सुनको मूल्य २ हजारले घटेको छ। सोमबार प्रतितोला ७७ हजार ५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य २ हजारले घटेर ७५ हजार पुगेको हो।
त्यसैगरी, तेजाबी सुनको मूल्य ७५ हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ। आज चाँदीको मूल्य पनि घटेको छ।
सोमबार ७ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार ८० रुपैयाँले घटेर ७ सय १० रुपैयाँमा पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १४ सय ९३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
सम्बन्धित









सकियो ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला
संसद् विघटनविरुद्ध एमालेपछि कांग्रेस पनि सर्वोच्चमा, ८ सांसदद्वारा रिट पेस
तमु ल्होछारमा टुँडिखेलमा महोत्सव
पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया