ग्यास सिलिन्डर पड्कँदा २ जना घाइते

समाधान संवाददाता २०७७ वैशाख २१ गते २१:२५

पाेखरा

तनहुँकाे आँबुखैरेनी गाउँपालिका-१ सत्रसयमा आइतबार बिहान ग्यास सिलिन्डर पड्कँदा २ बालक सख्त घाइते भएका छन् ।

स्थानीय विनोद सुनारको घरको भान्सा कोठामा सिलिन्डर ग्यास लिक भएर पड्कँदा विनोदका ११ र ७ वर्षका छाेरा विवेश र सरगम घाइते भएकाे प्रदेश प्रहरी कार्यालय गण्डकीका प्रवक्ता डिएसपी राजेन्द्रबाबु रेग्मीले बताए ।

Advertisement

Advertisement

तपाईको प्रतिक्रिया