नेपालमा काेराेना संक्रमित १०१
समाधान संवाददाता
२०७७ वैशाख २५ गते २०:५३
पाेखरा
कपिलवस्तुमा बिहीबार २ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । संक्रमित दुवैजना पुरुष हुन् । उनीहरु १६ र २२ वर्षका रहेकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।
काठमाडाैंकाे जनसस्वास्थ्य प्रयाेगशालामा उनीहरुकाे नमुना परीक्षण गरिएकाे हाे ।
याेसँगै नेपालमा काेराेना संक्रमितकाे संख्या १ सय १ पुगेकाे छ ।
सम्बन्धित








कास्की क्षेत्र नम्बर २ मा रास्वपाबाट उत्तम पौडेलको उम्मेदवारी दर्ता
देशभर २ हजार ९२५ उम्मेदवारी दर्ता, ३३६ महिला चुनावी मैदानमा
कास्की क्षेत्र नम्बर १ मा कांग्रेस, एमाले र रास्वपासहित १७ जनाको उम्मेदवारी दर्ता
म्याग्दीमा महावीर पुनसहित १३ जनाको उम्मेदवारी दर्ता, चुनावी माहोल तातियो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया