कांग्रेस नेतृ सीता गुरुङलाई मातृशाेक

समाधान संवाददाता २०७७ जेठ ८ गते ६:४८

पाेखरा

नेपाल महिला संघ कास्कीका सचिव एव‌ं उद्यमी सीता गुरुङलाइ मातृशाेक परेकाे छ ।

कास्कीकाे तान्चोक नौजे पंगिलामा परिवारका जेष्ठ सदस्य जम्दारर्नी श्रीमती बुद्वि कुमारी गुरुङको ८७ वर्षमा बुधबार राति पाैने १२ बजे निधन भएकाे हाे ।

बिहीबार बिहान साढे १० बजे धोबीगौंडा बगरस्थित घरबाट शवयात्रा सहित सुखावती गुम्बा सिम्पानी घाटमा अन्तेष्टि गरिने कांग्रेस नेतृ सरस्वती गुरुङले जानकारी दिएकी छन् ।

 

तपाईको प्रतिक्रिया