कांग्रेस नेतृ सीता गुरुङलाई मातृशाेक
समाधान संवाददाता
२०७७ जेठ ८ गते ६:४८
पाेखरा
नेपाल महिला संघ कास्कीका सचिव एवं उद्यमी सीता गुरुङलाइ मातृशाेक परेकाे छ ।
कास्कीकाे तान्चोक नौजे पंगिलामा परिवारका जेष्ठ सदस्य जम्दारर्नी श्रीमती बुद्वि कुमारी गुरुङको ८७ वर्षमा बुधबार राति पाैने १२ बजे निधन भएकाे हाे ।
बिहीबार बिहान साढे १० बजे धोबीगौंडा बगरस्थित घरबाट शवयात्रा सहित सुखावती गुम्बा सिम्पानी घाटमा अन्तेष्टि गरिने कांग्रेस नेतृ सरस्वती गुरुङले जानकारी दिएकी छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया