हातखुट्टा धुन जाँदा मानबहादुर चिप्लिए, सेती खोंचमा भेटियो शव
समाधान संवाददाता
२०७७ जेठ १३ गते १८:४३

समाधान संवाददाता
हातखुट्टा धुन जाँदा सेती नदीले बगाएर १ को मृत्यु भएको छ ।
पोखरा १ गाईघाट शान्तिचोक बस्ने ६५ वर्षीय मानबहादुर परियार गाईघाटस्थित नदीमा चिप्लिदा बगाएको हो ।
उनको शव काली खोला र सेतीको बिच खाेंचमा फेला परेको प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
प्रतिकात्मक तस्बिर
सम्बन्धित








इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया