कोरोना प्रभावित व्यवसायलाई २० प्रतिशत आयकरमा छुट

समाधान संवाददाता २०७७ जेठ १५ गते १९:००

समाधान संवाददाता

आगामी वर्ष २०७७/०७८ को प्रस्तुत बजेट कार्यक्रम मार्फत कोरोना महामारीका कारण प्रभावित बनेका व्यवसायलाई सरकारले आयकरमा छुट दिने भएको छ । त्यस्ता व्यवसायलाई २० प्रतिशत छुट दिने व्यवस्था गरिने अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

सहुलियतपूर्ण कर्जा २ प्रतिशतमा पाइने तथा पुनर्कर्जा १ खर्ब रहेको विनियोजन गरेको बताए । सरकारले केही पेट्रोलियम पदार्थमा भन्सार शुल्क बढाउने घोषणासमेत गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया