गण्डकीमा फेरि २१ जना संक्रमित थपिए

समाधान संवाददाता २०७७ भदौ १३ गते १०:५२

समाधान संवाददाता

शनिबार विहानै गण्डकी प्रदेशमा फेरि २१ जना काेराेना भाइरस संक्रमिथ थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै थप २१ जनामा काेराेना भाइरस संक्रमण पाइएकाे बताएकाे छ ।

Advertisement

यी सबै नवलपुरका हुन् । नवलपुरकाे विनयत्रिवेणीका २० जना र गैडाकाेटका १ जनाकाे रिपाेर्ट पाेजिटिभ आएकाे छ ।

Advertisement

तपाईको प्रतिक्रिया