खारिँदै भालुपहाडको तिखो घुम्ती, तस्बिरमा हेर्नुहोस्

समाधान संवाददाता २०७७ असोज ९ गते १९:०५

समाधान संवाददाता

सिद्धार्थ राजमार्गको स्याङ्जास्थित भालुपहाडको घुम्ती खार्ने काम भइरहेको छ । घुम्ती काटेर सडक चाक्लो बनाउन उक्त पहाड खारिएको हो ।

सार्वजनिक यातायातका साधन खुलेसँगै चट्टानसहितको घुम्ती खार्दा भालुपहाडमा जाम हुने गरेको छ ।

Advertisement

भालुपहाडमा शुक्रबार दिउँसो घुम्ती खार्दा गाडी आवतजावत हुँन नपाउँदा जाममा परेका गाडी ।

तपाईको प्रतिक्रिया