प्रधानमन्त्रीकाे सम्बाेधनः भाेलिदेखि आन्तरिक र २३ गतेदेखि सबै अन्तराष्ट्रिय उडान बन्द
समाधान संवाददाता
२०७८ वैशाख २० गते १५:५२

समाधान संवाददाता, पाेखरा ।
प्रधानमन्त्री केपी शर्मा ओले देशबासीका नाममा सम्बाेधन गर्दै काेराेना संकटलाई सम्बाेधन गर्ने गरी आफ्ना याेजनाहरु सुनाएका छन् ।
सम्बाेधनमा उनले सरकारले चालेकाे याेजना बारेमा जानकारी दिदैं स्वास्थ्य मापदण्ड पूर्ण रुपमा पालना गर्न सबै देशबासीलाई आब्हान गरेका छन् ।
प्रधानमन्त्रीले भाेलि देखि सबै आन्तरिक हवाइ सेवा बैशाख महिनाभरका लागि बन्द हुने जानकारी पनि देशवासीलाई सम्बाेधन गर्ने क्रममा दिएका छन् । साथै २३ गतेबाट सबै अन्तराष्ट्रिय उडान पनि बन्द हुने भएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया