प्रधानमन्त्रीले देशवासीको नाममा सम्बोधन गदैै

समाधान संवाददाता २०७८ वैशाख २० गते १५:४५

काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्दै छन्। प्रधानमन्त्रीले समसायिक राजनीतिक घटनाक्रम र कोभिडको विषयमा देशवासीको नाममा सम्बोधन गर्न लागेका हुन् ।

प्रधानमन्त्रीको प्रशारण नेपाल टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।

Advertisement

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह ४ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।

बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने छ ।

Advertisement

प्रधानमन्त्री ओलील बैशाख २७ गते प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन् ।

तपाईको प्रतिक्रिया