कोरोना संक्रमितले झुण्डिएर गरे आत्महत्या

समाधान संवाददाता २०७८ वैशाख २३ गते ८:४८

चितवन ।

चितवनमा १ कोरोना संक्रमितले झुण्डिएर आत्महत्या गरेका छन् । माडी नगरपालिका वडा नं ३ बगैचा टोलका ३५ वर्षीय कोरोना संक्रमित युवकले गोठमा झुण्डिएर आत्महत्या गरेका हुन् । उनलाई गोठमा आइसोलेनसमा राखिएको थियो ।

उनमा १२ वैशाखमा कोरोना संक्रमण भएको जनाइएको छ ।

Advertisement

फाइल फोटो

Advertisement

तपाईको प्रतिक्रिया