देवकाेटा ३ पक्षका स्वतन्त्र उम्मेदवार, चुनाब चिन्ह कलम

समाधान संवाददाता २०७८ वैशाख २४ गते १२:४३

समाधान संवाददाता, पाेखरा ।

वागमती प्रदेशबाट डा‍ खिमलाल देवकाेटा राष्ट्रियस सभा सदस्य उम्मेदवार बनेका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपाकाे माधव नेपाल पक्ष गरी ३ समुहबाट सम्युक्त उम्मेदवार बनेका उनकाे उम्मेदवारी भने स्वतन्त्र हैसियतकाे छ ।

Advertisement

उनले स्वतन्त्र उम्मेदवारकाे रुपमा उमेदवारी दर्ता गरेर चुनाब चिन्ह कलम मागेका छन् । उनकाे प्रस्तावक कांग्रेस छ भने माओवादी समर्थक ।

उनकाे प्रतिस्पर्धीमा नेकपा एमालेले रामबहादुर थापालाई उम्मेदवार बनाएकाे छ । थापाले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया